logo

२०८३ बैशाख १३, आइतबार

logo
  • २०८३ बैशाख १३, आइतबार
  • नबिल बैंकका ३ शाखा मर्ज हुँदै

    नबिल बैंकका ३ शाखा मर्ज हुँदै

    39
    SHARES
    नबिल बैंकका ३ शाखा मर्ज हुँदै

    काठमाण्डौ । नबिल बैंकले काठमाण्डौका विभिन्न ३ वटा शाखा मर्ज गर्ने भएको छ । बैंकले नयाँ बानेश्वर, बिजुली बजार र शंखमुल शाखालाई समायोजन गर्न लागेको हो ।



    यी ३ शाखा समायोजन गरेर बैंकले नयाँ बानेश्वरमा शाखा सञ्चालन गर्न लागेको हो ।

    अब वैशाख २१ बाट नबिलका बिजुलीबजार र शंखमुल शाखा बन्द हुनेछन् । यी दुई शाखामा रहेका लकर तथा ग्राहक खाताहरू नयाँ बानेश्वर शाखामै स्थानान्तरण हुनेछन् ।


    अर्थ चाैतारी
  • आइतबार, १३ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट