logo

२०८३ बैशाख १३, आइतबार

logo
  • २०८३ बैशाख १३, आइतबार
  • क्रेष्ट माइक्रो लाइफले माग्यो कर्मचारी

    क्रेष्ट माइक्रो लाइफले माग्यो कर्मचारी

    260
    SHARES
    क्रेष्ट माइक्रो लाइफले माग्यो कर्मचारी

    काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले धेरै शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर र मार्केटिङका लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि न्युनतम प्लस टु गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीमा सम्पर्क गरी आवेदन दिन सकिनेछ ।




    अर्थ चाैतारी
  • आइतबार, १३ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट