logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • बोलपत्रसम्बन्धी कागजात तयार गर्दा अध्यादेश बमोजिम गर्न अनुरोध

    बोलपत्रसम्बन्धी कागजात तयार गर्दा अध्यादेश बमोजिम गर्न अनुरोध

    442
    SHARES
    बोलपत्रसम्बन्धी कागजात तयार गर्दा अध्यादेश बमोजिम गर्न अनुरोध

    काठमाण्डौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्रसम्बन्धी कागजात तयार गर्दा अध्यादेश बमोजिम परिमार्जन गरी खरिद सम्बन्धी काम कारबाही गर्न अनुरोध गरेको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले सम्बन्धि सबै सार्वजनिक निकायहरुलाई सो आग्रह गरेको हो ।



    कार्यालयले सार्वजजिक खरिद ऐन २०६३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भई कार्यान्वयनमा आइसकेको स्मरण गराउँदै नमुना बोलपत्र सम्बन्धी कागजातहरु तयार भइरहेको समेत जनाएको छ ।

    कार्यालयले नमुना बोलपत्र सम्बन्धी कागजातहरु तयार नभएसम्म अध्यादेश बमोजिम परिमार्जन गरी खरिद सम्बन्धी काम कारबाही गर्न अनुरोध गरेको हो ।

    682900491_2007366146835640_7012717088587279216_n


    अर्थ चाैतारी
  • बुधबार, २३ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट