logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश संयोजक र कास्की जिल्ला संयोजक निर्विरोध

    यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश संयोजक र कास्की जिल्ला संयोजक निर्विरोध

    403
    SHARES
    यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश संयोजक र कास्की जिल्ला संयोजक निर्विरोध

    काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश संयोजक र कास्की जिल्ला संयोजक निर्विरोध निर्वाचित भएका छन् ।



    यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार गण्डकी प्रदेश संयोजकमा महेशबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

    त्यस्तै, कास्की जिल्ला संयोजकमा सूर्यबहादुर थापालगायतको सम्पूर्ण टिम निर्विरोध निर्वाचित भएको सिटौलाले बताए ।

    महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन यही वैशाख २७ देखि २९ गतेसम्म पोखरामा हुँदैछ ।


    अर्थ चाैतारी
  • आइतबार, २७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट