logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • हर्क साम्पाङले गरे संसद् बैठक बहिस्कार

    हर्क साम्पाङले गरे संसद् बैठक बहिस्कार

    195
    SHARES
    हर्क साम्पाङले गरे संसद् बैठक बहिस्कार

    काठमाण्डौ । नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री नआएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठक बहिस्कार गरेका छन् ।



    प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट स्वर्णिम वाग्ले प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेपछि उठेर राजीनामा मागेका थिए । तर, सभामुखले प्रमुख प्रतिपक्षीलाई बेल्न समय दिएसँगै उनी उठेर हिँडेका हुन् ।


    अर्थ चाैतारी
  • बुधबार, ३० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट