logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • संसद् बैठक १५ मिनेटका लागि स्थगित

    संसद् बैठक १५ मिनेटका लागि स्थगित

    338
    SHARES
    संसद् बैठक १५ मिनेटका लागि स्थगित

    काठमाण्डौ । संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेताको माग बमोजिम बैठक स्थगित भएको हो ।



    नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि विपक्षीहरूले अवरोध गरेका थिए ।

    अवरोधकाबिच सभामुखले बैठकलाई निरन्तरता दिने प्रयास गरे पनि विपक्षीहरुले नमानेपछि बैठक स्थगित गरिएको हो ।


    अर्थ चाैतारी
  • बुधबार, ३० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट