logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • फेरि बढ्यो अण्डाको भाउ, अब एक क्रेटको ५४५ रुपैयाँ

    फेरि बढ्यो अण्डाको भाउ, अब एक क्रेटको ५४५ रुपैयाँ

    416
    SHARES
    फेरि बढ्यो अण्डाको भाउ, अब एक क्रेटको ५४५ रुपैयाँ

    काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ । संघको मिति २०८३ जेठ ११ गते बनेपा र काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकको निर्णय अनुसार नयाँ मूल्य निर्धारण गरिएको हो ।



    संघले चितवनलाई आधार मानेर तोकेको नयाँ मूल्य जेठ १२ गतेदेखि नै लागू हुनेछ । संघका सचिव मदन पोखरेलका अनुसार विभिन्न साइजका अण्डाको प्रतिक्रेट मूल्य निम्न अनुसार कायम गरिएको छः

    एक्सएल अण्डाः ५४५ रुपैयाँ
    ठूलो अण्डा ५३० रुपैयाँ
    मध्यम अण्डा ५०० रुपैयाँ
    सानो अण्डा ४०० रुपैयाँ

    यस्तै, उपभोक्ताका लागि प्रतिगोटा अण्डाको खुद्रा मूल्य २५ रुपैयाँ तोकिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट