logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • नेपाल बैंकको सञ्चालकमा अमृत लम्साल नियुक्त

    नेपाल बैंकको सञ्चालकमा अमृत लम्साल नियुक्त

    221
    SHARES
    नेपाल बैंकको सञ्चालकमा अमृत लम्साल नियुक्त

    काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालकमा अमृत लम्साल नियुक्त भएका छन् ।



    बैंकले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई पठाएको पत्रमार्फत अर्थ मन्त्रालयको तर्फबाट लम्साललाई सञ्चालक समितिमा नियुक्त गरिएको जानकारी गराएको हो ।

    कम्पनीका सचिव केशवप्रसाद भण्डारीका अनुसार अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आएका सञ्चालक महेश भट्टराई बिदा समेत भएका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट