logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपुर्तिको व्यवस्था गरिने, बिमा दाबी प्रणाली प्रभावकारी बनाइने

    कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपुर्तिको व्यवस्था गरिने, बिमा दाबी प्रणाली प्रभावकारी बनाइने

    260
    SHARES
    कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपुर्तिको व्यवस्था गरिने, बिमा दाबी प्रणाली प्रभावकारी बनाइने

    काठमाण्डौ । सरकारले कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपुर्तिको व्यवस्था र बिमा दाबी प्रणाली थप प्रभावकारी बनाउने घोषणा गरेको छ ।



    शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

    उनले कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपुर्ति व्यवस्था गर्ने र बिमा दाबी प्रणाली थप प्रभावकारी बनाउने बताए ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट