logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • कर्जा दिँदा व्यक्ति तथा व्यवसायीको समेत रेटिङ हुने

    कर्जा दिँदा व्यक्ति तथा व्यवसायीको समेत रेटिङ हुने

    312
    SHARES
    कर्जा दिँदा व्यक्ति तथा व्यवसायीको समेत रेटिङ हुने

    काठमाण्डौ । कर्जा दिँदा अब व्यक्ति तथा व्यवसायीको समेत रेटिङ हुने भएको छ ।



    विगतको समग्र आर्थिक स्थितिको विश्लेषण गरी शाख मूल्यांकनको आधारमा कर्जा दिन सक्ने व्यवस्था गरिने भएको हो ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट