logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • बैंकिङ च्यालनमार्फत् रेमिट्यान्स पठाउँदा लट्रीको व्यवस्था

    बैंकिङ च्यालनमार्फत् रेमिट्यान्स पठाउँदा लट्रीको व्यवस्था

    247
    SHARES
    बैंकिङ च्यालनमार्फत् रेमिट्यान्स पठाउँदा लट्रीको व्यवस्था

    काठमाण्डौ । बैंकिङ च्यालनमार्फत् रेमिट्यान्स पठाउँदा उपहार पाइने भएको छ ।



    सरकारले औपचरिक माध्यमबाट नेपाल पैसा पठाउँदा हरेक रिसिप्टमा आधारित लटरी कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

    उनले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट