logo

२०८३ जेष्ठ १५, शुक्रबार

logo
  • २०८३ जेष्ठ १५, शुक्रबार
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न १ अर्ब ५३ करोड विनियोजन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न १ अर्ब ५३ करोड विनियोजन

    286
    SHARES
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न १ अर्ब ५३ करोड विनियोजन

    काठमाण्डौ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न १ अर्ब ५३ करोड रूपैयाँ विनियोजन गरेको छ ।



    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बजेट भाषण गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मोडालिटी ६ महिनाभित्र समेत तय गरिने बताए ।

    गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निजी साझेदारीमा सञ्चालन व्यवस्थापन गरिने भएको छ । यसैगरी भरतपुरमा पनि रात्रीकालीन उडान हुने भएको छ ।

    उनले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट