काठमाण्डौ । सरकारले उद्योगको क्षमता र पुँजी वृद्धि गर्दा उद्योग विभागलाई जानकारी गराउँदा मात्रै हुने व्यवस्था गर्ने घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औद्योगिक व्यवसायिक ऐनमा संशोधन गरी क्षमता वृद्धि, स्वामित्व परिर्वतन र पुँजी वृद्धि लगायतका विषयमा उद्योग विभागलाई जानकारी मात्रै गराउँदा हुने व्यवस्था गर्ने घोषणा गरे ।
अर्थ चाैतारी ।