logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी

    वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी

    637
    SHARES
    वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी

    काठमाण्डौ । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ ।



    जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उनीविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश जारी गरेको अदादतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।

    उनीविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको थियो । लिखत कीर्तेसम्बन्धी मुद्दामा ४ लाख र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार धरौटी माग भएको उनले बताए ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट