काठमाण्डौ । सशस्त्र प्रहरीको हेडक्वाटरमा आगलागी भएको छ । हल्चोकस्थित सशस्त्रको हेडक्वाटर परिसरभित्र आगलागी भएको हो।
सशस्त्र प्रहरीका अनुसार आगालागी नियन्त्रणमा लिइसकिएको छ भने मानवीय क्षति भएको छैन ।
आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
अर्थ चाैतारी ।