logo

२०८३ असार २, मंगलबार

logo
  • २०८३ असार २, मंगलबार
  • रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित

    रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित

    247
    SHARES
    रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित

    काठमाण्डौ । रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा उनी ३५८ मतसहित विजयी भएका हुन् ।



    उनका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाएको निवर्तमान महामन्त्री सन्तोषराज जोशीले जानकारी दिए ।

    नवनिर्वाचित सभापति विष्ट यसअघि रास्वपा सुदूरपश्चिम प्रदेशको तदर्त समितिका सभापति थिए । सुदूरपश्चिम कार्यसमितिका अन्य पदहरुको निर्वाचन भने आजै दिउँसो २ बजेपछि निर्वाचन हुनेछ । रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशन सोमबारदेखि सुरु भएको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, २ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट