logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने

    ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने

    52
    SHARES
    ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने

    काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रा.लि. लाई प्राप्ति गर्ने भएको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको असार २ गते साँझ ६:१५ बजे बसेको संचालक समितिको बैठकले रोयल फर्मास्युटिकल्स प्रा.लि. लाई प्राप्ति गर्ने निर्णय गरेको हो ।



    सोहि बमोजिम आज असार ३ गते बिहान ८ बजे दुवै पक्षबीच प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ । ओम मेगाश्री फर्मास्युटिकल्स पुँजीबजारमा सूचीकृत पहिलो औषधि उत्पादक कम्पनी हो ।


    अर्थ चाैतारी
  • बुधबार, ३ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट