logo

२०८३ असार ७, आइतबार

logo
  • २०८३ असार ७, आइतबार
  • हिमालयन एभरेस्ट इन्स्योरेन्सको लगानीमा ढल्केबरमा सौर्य ऊर्जा परियोजना निर्माण हुने

    हिमालयन एभरेस्ट इन्स्योरेन्सको लगानीमा ढल्केबरमा सौर्य ऊर्जा परियोजना निर्माण हुने

    195
    SHARES
    हिमालयन एभरेस्ट इन्स्योरेन्सको लगानीमा ढल्केबरमा सौर्य ऊर्जा परियोजना निर्माण हुने

    काठमाण्डौ । निर्जीवन बीमक, हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले वैकल्पिक उर्जा प्रवर्द्धनमा लगानी गर्ने भएको छ। इन्स्योरेन्सले धनुषाको ढल्केबरमा अवस्थित २० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको विकासका लागि टेरा सोल इनर्जी कम्पनी लिमिटेडसँग लगानी सम्झौता गरेको हो।



    यो रणनीतिक साझेदारीले नवीकरणीय ऊर्जा पहलहरूलाई समर्थन गर्ने र नेपालको सफा, हरियालीपूर्ण र दिगो भविष्यतर्फको संक्रमणमा योगदान पुर्‍याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको इन्स्योरेन्सको भनाई छ। कम्पनीले भनेको छ, यो सम्झाैतासँगै हामी विकास, नवीनता र दीर्घकालीन वातावरणीय प्रभावमा लगानी गरिरहेका छौं।


    अर्थ चाैतारी
  • आइतबार, ७ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट