काठमाण्डौ । संघीय संसदले ४३ वटा संसदीयमैत्री समूह गठन गरेको छ। जसमध्ये १८ वटा समूहको संयोजकको जिम्मा विपक्षी दलका सांसदहरूले पाएका छन्। बाँकी अन्य समूहको नेतृत्व रास्वपाका सांसदहरूले पाएका छन्।
सामान्यतया यस्ता समूहहरू सांसदहरूबीच संवाद प्रवर्द्धन गर्न, संसदीय अनुभव आदानप्रदानलाई प्रोत्साहन गर्न तथा व्यापार, लगानी, शिक्षा, संस्कृति, पर्यटन र जनस्तरका सम्बन्धजस्ता क्षेत्रमा द्विपक्षीय सहयोग सुदृढ बनाउन गठन गरिन्छन्।
हेर्नुहोस् सूची
अर्थ चाैतारी ।