logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • हिमालयन लाइफको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त, गौतमको राजीनामा स्वीकृत

    हिमालयन लाइफको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त, गौतमको राजीनामा स्वीकृत

    39
    SHARES
    हिमालयन लाइफको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त, गौतमको राजीनामा स्वीकृत

    काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा मात्रिका भट्टराई नियुक्त भएका छन्।



    कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले भट्टराईलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षकको हुने कम्पनीले जनाएको छ।

    यसैबीच सोही बैठकले थानेश्वर गौतमको स्वतन्त्र सञ्चालकबाट राजीनामा स्वीकृत गरेको छ। गौतमले असार २२ गते पत्रमार्फत स्वतन्त्र सञ्चालकबाट राजीनामा दिएका थिए।


    अर्थ चाैतारी
  • सोमबार, २९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट