logo

२०८३ साउन ५, मंगलबार

logo
  • २०८३ साउन ५, मंगलबार
  • नेपाल पूर्वाधार निर्माण कम्पनीको सीईओमा प्रभाकर थापा

    नेपाल पूर्वाधार निर्माण कम्पनीको सीईओमा प्रभाकर थापा

    429
    SHARES
    नेपाल पूर्वाधार निर्माण कम्पनीको सीईओमा प्रभाकर थापा

    काठमाण्डौ । नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा इन्जिनियर प्रभाकर थापा नियुक्त भएका छन्।

    गत असार ३२ को सञ्चालक समिति बैठकले थापालाई सीईओ नियुक्त गरेको हो।

    सीईओ नियुक्तिका लागि छनौट गर्न गठित छनौट तथा सिफारिस समितिले उक्त नियुक्तिसम्बन्धी कार्यविधिको दफा १३ अनुसार छनोट गरी उनको नाम सिफारिस गरेको थियो।

    सीईओ बनेका थापा मोरङका हुन्।


    अर्थ चाैतारी
  • सोमबार, ४ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट