logo

२०८३ साउन ६, बुधबार

logo
  • २०८३ साउन ६, बुधबार
  • बुद्धभूमी हाइड्रोद्वारा सिन्धुज्वालामा ५१ प्रतिशत शेयर लगानी, ६४ मेगावाटको आयोजना बनाउने

    बुद्धभूमी हाइड्रोद्वारा सिन्धुज्वालामा ५१ प्रतिशत शेयर लगानी, ६४ मेगावाटको आयोजना बनाउने

    221
    SHARES
    बुद्धभूमी हाइड्रोद्वारा सिन्धुज्वालामा ५१ प्रतिशत शेयर लगानी, ६४ मेगावाटको आयोजना बनाउने

    काठमाण्डौ । बुद्धभूमी नेपाल हाईड्रो पावर कम्पनीले सिन्धुज्वाला हाईड्रोपावर लिमिटेडको ५१ प्रतिशत शेयर खरिद गर्ने निर्णय गरेको छ। कम्पनीको साउन ५ गते बसेको संचालक समितिको बैठकले आफ्नो ५१ प्रतिशत शेयर कायम हुने गरी सिन्धुज्वाला हाईड्रोपावर लिमिटेडमा लगानी गर्ने निर्णय गरेको हो।

    सिन्धुज्वाला हाईड्रोपावरले ४३ मेगावाटको अपर नेश्यम जलविद्युत आयोजना र २१ मेगावाट क्षमताको अपर नेश्यम ए जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ। यस संगै बुद्धभूमीले आफ्नो सहायक कम्पनी मार्फत ६४ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ६ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट