logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • फूटपाथमा निर्माण सामग्री राख्ने साहलाई काठमाडौं महानगरले तिरायो ५ हजार जरिवाना

    फूटपाथमा निर्माण सामग्री राख्ने साहलाई काठमाडौं महानगरले तिरायो ५ हजार जरिवाना

    1.8K
    SHARES
    फूटपाथमा निर्माण सामग्री राख्ने साहलाई काठमाडौं महानगरले तिरायो ५ हजार जरिवाना

    काठमाण्डौ । सडक यात्रुलाई असुविधा हुने गरी सडकमा निर्माण सामग्री राख्ने एकजनालाई काठमाडौं महानरपालिकाले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिका वडा नम्बर ११ मा बिक्की साहलाई महानगरले ५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।



    ‘फूटपाथ अवरोध भएर पैदलयात्रुका लागि असुविधा भएका गुनासो महानगरपालिकामा निरन्तर आइरहेका छन्,’ महानगरले भनेको छ, ‘कारबाही बाध्यता हो । तर कानूनको पालना गर्दै अरुलाई असुविधा पर्ने कार्य नगर्नु सबैको कर्र्तव्य हो ।’ महानगरले यस्ता गुनासाको सम्बोधन र अनुगमन सधै भइरहने समेत बताएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २८ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट