logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • एभरेष्ट बैंकद्वारा अग्राधिकार सेयरधनीलाई लाभांश वितरण गर्न बुक क्लोज तय

    एभरेष्ट बैंकद्वारा अग्राधिकार सेयरधनीलाई लाभांश वितरण गर्न बुक क्लोज तय

    1.9K
    SHARES
    एभरेष्ट बैंकद्वारा अग्राधिकार सेयरधनीलाई लाभांश वितरण गर्न बुक क्लोज तय

    काठमाण्डौ । एभरेष्ट बैंकले अग्राधिकार सेयरधनीलाई नगद लाभांश वितरण बुक क्लोजको मिति तय गरेको छ। बैंक सञ्चालक समितिले अग्राधिकार सेयरधनीहरुलाई नगद लांश वितरण गर्न यही असार ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो।



    नेपालकै इतिहासमा पहिलोपटक एभरेष्ट बैंकले अपरिवर्तनीय अग्राधिकार सेयर जारी गरेको छ। बैंकले २०६४ असारमा १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ प्रिमिय थप गरी प्रतिसेयर २०० रुपैयाँका दरले २० करोड रुपैयाँको अग्राधिकार सेयर जारी गरेको थियो।

    यो अग्राधिकार सेयरमा उल्लेख गरिएको परिवर्तनको विशेषताअनुसार प्रत्येक तीन वर्षमा २० प्रतिशत अग्राधिकार सेयर साधारण सेयरमा परिणत हुने र १५ वर्षमा सम्पूर्ण सेयर साधारण सेयरमा परिणत भइसक्ने उल्लेख छ। बैंकले यो अग्राधिकार सेयरमा नगद लाभांश दर ७ प्रतिशत तोकिएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २८ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट