logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • एक्साइडको डिलर मिट कार्यक्रम सम्पन्न

    एक्साइडको डिलर मिट कार्यक्रम सम्पन्न

    2.1K
    SHARES
    एक्साइडको डिलर मिट कार्यक्रम सम्पन्न

    काठमाण्डौ । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले हालैमात्र डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एक्साइडका नेपालभरी रहेका १०० भन्दा धेरै डिलर, सिप्रदीका प्रतिनिधि र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिको सहभागिता रहेको थियो ।



    उक्त कार्यक्रममा बिभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको थियो । सो कार्यक्रममा डिलरहरुलाई स्वागत गर्दै कम्पनीका सि.ई.ओ. राजन बाबु श्रेष्ठले भने, ‘हामी नेपाली बजारमा निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख कारण भनेको हाम्रा वितरकहरुले हामिलाई गर्नुभएको अगाध माया र बलियो विश्वास हो ।”

    एक्साइडले मुख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ ।


    अर्थ चाैतारी
  • बुधबार, २९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट