काठमाण्डौ । पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकारको नियमित मर्मत सम्भारको लागि असार ३१ गते देखि श्रावण ६ गते सम्म बन्द रहने भएको छ ।
साथै केवलकारको सेवा श्रावण ७ गते शनिवार बिहान ९ बजे देखि साँझ ६ बजे सम्म यथावत रुपमा सञ्चालन हुने भएको हो ।
अर्थ चाैतारी ।