logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा

    ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा

    1.7K
    SHARES
    ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा

    काठमाण्डौ । नेपाल बैंकले उच्च ब्याजदर सहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा ल्याएको छ । सो बचत खातामा उच्च व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने रु १० लाख सम्मको निःशुल्क दुर्घटना बीमा सुविधा दिइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेविट र क्रेडिट कार्ड सुविधा, निःशुल्क डिजिटल बैंकिङ सुविधाहरु, लकर सुविधामा ५० प्रतिसत छुट, निःशुल्क डिम्याट खाता तथा सिआस्वा लगायतका सुबिधाहरु पाउने छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, ३१ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट