logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • सीजी नेटले ल्यायो सुपर भ्यालु योजना, साढे १२ सयमा ३०० एमबीपीएस इन्टरनेट

    सीजी नेटले ल्यायो सुपर भ्यालु योजना, साढे १२ सयमा ३०० एमबीपीएस इन्टरनेट

    2K
    SHARES
    सीजी नेटले ल्यायो सुपर भ्यालु योजना, साढे १२ सयमा ३०० एमबीपीएस इन्टरनेट

    काठमाण्डौ । चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले सुपर भ्यालु योजना ल्याएको छ।



    कम्पनीले स्प्रिन्टर, पपुलर र रकस्टार स्किमको योजना बजारमा ल्याएको हो। यसअनुसार ग्राहकले स्प्रिन्टर स्किम खरिद गर्दा मासिक ६ सय ८० रुपैयाँमा ७५ एमबीपीएस इन्टरनेट पाउनेछन्। त्यसैगरी पपुलर स्किममा प्रतिमहिना ९ सय २५ रुपैयाँमा १५० एमबीपीएस इन्टरनेट खरिद गर्न सक्नेछन्।

    रकस्टार स्किम खरिद गर्ने हो भने ग्राहकले एक हजार २ सय ४४ रुपैयाँ मासिक रुपमा तिर्नुपर्ने हुन्छ। यो स्किममा ३०० एमबीपीएस इन्टरनेटको मज्जा लिन सकिने कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • आइतबार, १ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट