logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • पैसा फिर्ताको अफरसहित नमस्ते पेले थाल्यो उडान टिकट बुकिङ सुविधा

    पैसा फिर्ताको अफरसहित नमस्ते पेले थाल्यो उडान टिकट बुकिङ सुविधा

    1.9K
    SHARES
    पैसा फिर्ताको अफरसहित नमस्ते पेले थाल्यो उडान टिकट बुकिङ सुविधा

    काठमाण्डौ । नमस्ते पेले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ। कम्पनीले यो सेवा एन्ड्रोइडमा उपलब्ध रहेको र चाँडै आईओएसमा पनि लन्च हुने जनाएको छ। नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू किन्न सक्नेछन्।



    नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिंग पार्टनरबाट एयरलाइन्स टिकट बुक गर्न सक्षम हुने कम्पनीको दाबी छ। कम्पनीले अफरसहित उडान टिकट सुविधा उपलब्ध गराएको हो। यसअनुसार पहिलो पाँच ग्राहकले वालेटमा तीन सय रुपैयाँ पैसा फिर्ता पाउनेछन्। त्यसपछि अन्य खरिदकर्ताले १५० रुपैयाँ पैसा फिर्ता पाउनेछन्। एक भाग्यशाली ग्राहकले पोखराको दुईतर्फी टिकट सित्तैमा पाउने कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट