logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • प्राइम लाइफबाट बिदा भए मनोजकुमार भट्टराई

    प्राइम लाइफबाट बिदा भए मनोजकुमार भट्टराई

    1.7K
    SHARES
    प्राइम लाइफबाट बिदा भए मनोजकुमार भट्टराई

    काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्वबाट मनोजकुमार भट्टराई बिदा भएका छन् । दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने नियमअनुसार भट्टराई कम्पनीबाट बिदा भएका हुन् । भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म थियो ।



    कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) चिरायु भण्डारी पनि बिदा भएका छन् । भण्डारीको दुई वर्षे करार अवधि सकिएकाले बिदा भएका हुन् । कम्पनीका कर्मचारीले सोमबार एक कार्यक्रम गरी दुवैजनालाई बिदाइ गरेका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, ३ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट