logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • प्रभु बैंकका ग्राहकलाई स्टार हस्पिटलमा आकर्षक छुट

    प्रभु बैंकका ग्राहकलाई स्टार हस्पिटलमा आकर्षक छुट

    2.2K
    SHARES
    प्रभु बैंकका ग्राहकलाई स्टार हस्पिटलमा आकर्षक छुट

    काठमाण्डौ । प्रभु बैंक लिमिटेड र स्टार हस्पिटल प्रालिबीच मंगलबार विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।



    बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले छुट सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले स्टार हस्पिटलद्वारा सञ्चालित सेवामध्ये बेड चार्ज तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

    उतm सम्झौताअन्तर्गत स्टार हस्पिटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा स्टार हस्पिटलका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुनेमा बैंक विश्वस्त छ।


    अर्थ चाैतारी
  • बुधबार, ४ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट