logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • बैंकहरुले मर्जरको सुविधा पुस मसान्तसम्म पाउने

    बैंकहरुले मर्जरको सुविधा पुस मसान्तसम्म पाउने

    1.7K
    SHARES
    बैंकहरुले मर्जरको सुविधा पुस मसान्तसम्म पाउने

    काठमाण्डौ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरका लागि प्रोत्साहन गर्दै दिएको विभिन्न छुट तथा सहुलियतहरु चालु आर्थिक वर्षको पुस मसान्तसम्म जारी राख्ने भएको छ ।



    यस्तो व्यवस्था गत आर्थिक वर्षको असार मसान्तसम्म मात्र भनिएपनि मर्जर आकर्षणका लागि पुस मसान्तसम्म जारी राख्ने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट