logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • खल्तीबाट एसईईको नतिजा निःशुल्क हेर्न सकिने

    खल्तीबाट एसईईको नतिजा निःशुल्क हेर्न सकिने

    3.4K
    SHARES
    खल्तीबाट एसईईको नतिजा निःशुल्क हेर्न सकिने

    काठमाण्डौ । ‘खल्ती’ले एसईईको नतिजा निःशुल्क हेर्न सकिने व्यवस्था मिलाएको छ।



    डिजिटल वालेटले विद्यार्थीहरुको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको हो। कम्पनीले भनेको छ, ‘यो सहकार्यसँगै अब एसईई २०७८÷७९ ब्याचका विद्यार्थी र अभिभावकहरुले सजिलै र निःशुल्क खल्तीमार्फत नतिजा हेर्न सक्नेछन्।’

    नतिजा हेर्नका निमित्त प्रयोगकर्ताले खल्ती एपमा गई एस.ई.ई रिजल्टमा ट्याप गरी आफ्नो सिम्बोल नम्बर र जन्ममिति राख्नुपर्ने कम्पनीले जनाएको छ। राखिएको सबै विवरण ठीक भएमा एसईईको नतिजा तुरुन्तै उपलब्ध हुने र यसरी खल्तीबाट नतिजा हेर्न कुनै पनि शुल्क नलाग्ने कम्पनीको भनाइ छ।


    अर्थ चाैतारी
  • सोमबार, ९ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट