logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • ड्याट्सन रेडी–गो मनसुन अफर : २ लाख ५० हजार छुट पाइने

    ड्याट्सन रेडी–गो मनसुन अफर : २ लाख ५० हजार छुट पाइने

    1.6K
    SHARES
    ड्याट्सन रेडी–गो मनसुन अफर : २ लाख ५० हजार छुट पाइने

    काठमाण्डौ । पायोनियर मोटो कर्पले ड्याट्सन रेडी–गोमा मनसुन अफर ल्याएको छ । जसमा २ लाख ५० हजार नगद छुट र चालु आर्थिक वर्षको लागि बीमा समावेश गरिएको कम्पनीले जनाएको छ ।



    यस मनसुन अफर अन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ पाउने जनाइएको छ। यो अफर नेपालका सबै सोरुमहरुमा लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


    अर्थ चाैतारी
  • विहिबार, १२ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट