logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • जेन–जी आन्दोलनमा मृतक संख्या ७४ पुग्यो

    जेन–जी आन्दोलनमा मृतक संख्या ७४ पुग्यो

    1.6K
    SHARES
    जेन–जी आन्दोलनमा मृतक संख्या ७४ पुग्यो

    काठमाण्डौ । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा बुधबार बिहान डढेको अवस्थामा एक शव फेला परेको छ। जलेर नचिनिने अवस्थामा रहेको शवको पहिचान अहिलेसम्म हुन सकेको छैन।



    यस घटनासँगै जेन(जी प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ। यसअघि ७३ जनाको मृत्यु भइसकेको थियो।

    केही दिनअघि चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा सात शव भेटिएका थिए। ती सबै शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा अस्थिपञ्जरको रूपमा राखिएका थिए र तिनीहरूको पहिचान अझै भइसकेको छैन।


    अर्थ चौतारी
  • बुधबार, १ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट