logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • इसेवा र खल्तीबाट सन लाइफको प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाइने

    इसेवा र खल्तीबाट सन लाइफको प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाइने

    1.4K
    SHARES
    इसेवा र खल्तीबाट सन लाइफको प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाइने

    काठमाण्डौ । भुक्तानी सेवा प्रदायक इसेवा र खल्तीबाट सन नेपाल लाइफ इन्स्योरेन्स् कम्पनीको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यास ब्याक पाइने भएको छ । इसेवा र खल्ती मार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम एक हजारसम्म क्यासब्याक पाइने भएको हो ।



     

    यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मितिबाट अगावै वा भुक्तानी गर्नुपर्ने मिती बाट ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइनेछ । यो अफर असोज १ देखि मंसिर २९, २०८२ सम्म लागू हुनेछ।

     

    कम्पनीका अनुसार, यो अफरले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बीमा सेवालाई अझ सहज, सुरक्षित र ग्राहकमैत्री बनाउनमा मद्दत गर्नेछ।

    थप जानकारीका लागि ९८०१२३४४४४ / ०१-४५३६१२६/२७/२८ मा सम्पर्क गर्न वा support@sunlife.com.np मा इमेल पठाउन सकिनेछ।


    अर्थ चौतारी
  • बुधबार, १ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट