logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • प्रदेश सरकारलाई लाइसेन्स प्रिन्टको अनुमति दिन माग, ‘युवा आवाज’ले पत्र बुझायो

    प्रदेश सरकारलाई लाइसेन्स प्रिन्टको अनुमति दिन माग, ‘युवा आवाज’ले पत्र बुझायो

    1.5K
    SHARES
    प्रदेश सरकारलाई लाइसेन्स प्रिन्टको अनुमति दिन माग, ‘युवा आवाज’ले पत्र बुझायो

    काठमाण्डौ । प्रदेश सरकारले पनि लाइसेन्स छाप्न सक्ने अधिकार पाओस् भनी माग गर्दै बिहीबार युवा आवाज नामक सङ्गठनले मुद्रण विभागमा पत्र बुझाएको छ।



     

    युवा आवाजका प्रतिनिधिहरूका अनुसार, भाद्र २३ गते भएको भ्रष्टाचार विरुद्धको आन्दोलन केवल भ्रष्टाचारको विरोध मात्र थिएन। यो आन्दोलनले सरकारी कामकाजमा देखिएको ढिलासुस्ती, लापरबाही र प्रशासनिक जटिलताबाट नागरिकहरूले भोग्नुपरेको असन्तोष, रिस र उत्तेजनाको संयुक्त अभिव्यक्तिलाई पनि जनायो।

     

     

    सङ्गठनका सदस्यहरूले बताएअनुसार, वर्तमान परिस्थितिमा लाइसेन्स छाप्ने अधिकार प्रदेश सरकारलाई पनि दिइनु आवश्यक छ ताकि प्रशासनिक कामकाज छिटो, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्न सकियोस्।


    अर्थ चौतारी
  • विहिबार, ३० असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट