logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सेवा हाइड्रोले आईपीओ निष्कासन गर्ने

    सेवा हाइड्रोले आईपीओ निष्कासन गर्ने

    975
    SHARES
    सेवा हाइड्रोले आईपीओ निष्कासन गर्ने

    काठमाण्डौ । सेवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित मंसिर २७ गते चौधौं वार्षिक साधारणसभा बोलाएको छ।



     

    उक्त साधारणसभा काठमाडौंको बानेश्वरस्थित कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान १० बजेदेखि शुरू हुनेछ।

     

     

    सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने, सञ्चालक समितिलाई अख्तियारी दिने, गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ।

     


    अर्थ चौतारी
  • मंगलबार, २ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट