logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • शिव शंकर हाईड्रोले २५ करोडको आईपीओ निष्कासन गर्ने

    शिव शंकर हाईड्रोले २५ करोडको आईपीओ निष्कासन गर्ने

    1.9K
    SHARES
    शिव शंकर हाईड्रोले २५ करोडको आईपीओ निष्कासन गर्ने

    काठमाण्डौ । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन सम्बन्धि प्रस्ताव पारितका लागि मङ्सिर १९ गते साधारण सभामा आह्वान गरेको हो ।



     

    कम्पनीले १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता बराबरको २५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्न लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

     

    यो कम्पनी शिव शंकर इन्भेष्टमेन्ट र जय गणेश इन्भेष्टमेन्ट एक आपसमा गाभिएर बनेको एक लगानी कम्पनी हो। कम्पनीले मुख्यतया जलबिद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, ५ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट