logo

२०८२ मंसिर १५, सोमबार

logo
  • २०८२ मंसिर १५, सोमबार
  • सपोर्ट लघुवित्तको करिब सवा १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

    सपोर्ट लघुवित्तको करिब सवा १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

    91
    SHARES
    सपोर्ट लघुवित्तको करिब सवा १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

    काठमाण्डौ ।सपोर्ट लघुवित्त वित्तीय संस्थाको करिब सवा १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरिएको छ।

    कम्पनीको शेयर संरचनाका क्रममा १ लाख २२ हजार ४४३.४५ कित्ता संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत गरिएको हो। सोहीबमोजिम उक्त शेयर सर्वसाधारण समूहमा अभिलेख गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गरेको छ।

     

    योसँगै संस्थामा संस्थापक समूहको ७ लाख ३४ हजार ६६०.६९ कित्ता (६० प्रतिशत) र सर्वसाधारण समूहको ४ लाख ८९ हजार ७७३.८० कित्ता (४० प्रतिशत) कायम भएको छ।


    अर्थ चाैतारी
  • २०८२ मंसिर १५, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट