logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • प्रभु बैंकका सञ्चालक श्रेष्ठले दिए राजीनामा

    प्रभु बैंकका सञ्चालक श्रेष्ठले दिए राजीनामा

    520
    SHARES
    प्रभु बैंकका सञ्चालक श्रेष्ठले दिए राजीनामा

    काठमाण्डौ । प्रभु बैंकका सञ्चालक सुरज कुमार श्रेष्ठले राजीनामा दिएका छन्।



     

    श्रेष्ठले दिएको राजीनामा बुधबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको हो।

     

    लिबर्टी होल्डिंग्स प्रालिका प्रतिनिधि उनी सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै सञ्चालक बनेका थिए।


    अर्थ चाैतारी
  • विहिबार, २५ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट