logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • यस्तो बन्यो एमालेको पदाधिकारी टीम (मतपरिणामसहित)

    यस्तो बन्यो एमालेको पदाधिकारी टीम (मतपरिणामसहित)

    1.8K
    SHARES
    यस्तो बन्यो एमालेको पदाधिकारी टीम (मतपरिणामसहित)

    काठमाण्डौ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । यस्तै महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।



    बिहीबार सम्पन्न निर्वाचनमा पदाधिकारीमा दुई जनाबाहेकक १७ जना ओली पक्ष विजयी भएका छन् ।

    यस्तो छ पदाधिकारी टीम

    अध्यक्ष (१)
    केपी शर्मा ओली : १६६३

    • उपाध्यक्ष (५)
    पृथ्वीसुब्बा गुरुङ : १७३७
    विष्णुप्रसाद पौडेल : १६७५
    रामबहादुर थापा बादल : १५१६
    गोकर्णराज विष्ट : १३६८
    रघुजी पन्त : १२५८

     

    • महासचिव (१)

    शंकर पोख्रेल : १२२८

     

     

    • उपमहासचिव (३)
    लेखराज भट्ट : १४५२
    योगेश भट्टराई : १३४८
    रघुवीर महासेठ : १३६८

     

     

    • सचिव (९)
    महेश बस्नेत : १५४४
    पद्माकुमारी अर्याल : १५३०
    छविलाल विश्वकर्मा : १५०६
    शेरधन राई : १५०३
    हिक्मतकुमार कार्की : १३३७
    खगराज अधिकारी : १२३१
    यामलाल कंडेल : ११८५
    राजन भट्टराई : ११८१
    भानुभक्त ढकाल : ११०८


    अर्थ चौतारी
  • विहिबार, ३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट