logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • एकैदिन ५५०० रुपैयाँ बढ्यो सुनको मूल्य

    एकैदिन ५५०० रुपैयाँ बढ्यो सुनको मूल्य

    2.1K
    SHARES
    एकैदिन ५५०० रुपैयाँ बढ्यो सुनको मूल्य

    काठमाण्डौ । सुनको मूल्य मंगलबार एकैदिन ५५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो ।



    जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

     

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार २३५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, ८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट