logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई गाभ्ने

    स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई गाभ्ने

    1.2K
    SHARES
    स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई गाभ्ने

    काठमाण्डौ । स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई गाभ्ने भएको छ। दुई संस्थाबीच पुस ९ गते मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो।



     

    यी दुवै कम्पनीको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ।

     

    हाल स्वरोजगार लघुवित्तको शेयर मूल्य ९२० रुपैयाँ रहेको छ भने विन नेपाल लघुवित्तको शेयर मूल्य १८४७ रुपैयाँ रहेको छ।


    अर्थ चौतारी
  • शुक्रबार, ११ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट