logo

२०८३ बैशाख १३, आइतबार

logo
  • २०८३ बैशाख १३, आइतबार
  • बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

    बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

    1.2K
    SHARES
    बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

    काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा दुई लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ ।

    यता, बिहीबार तोलामा पाँच हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार बढेर पाँच हजार ६४५ रुपैयाँ पुगेको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट