logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • फागुन २१ को निर्वाचन यताउता हुँदैनः सरकार

    फागुन २१ को निर्वाचन यताउता हुँदैनः सरकार

    1.4K
    SHARES
    फागुन २१ को निर्वाचन यताउता हुँदैनः सरकार

    काठमाण्डौ । सरकारले फागुन २१ को निर्वाचन यताउता नहुने स्पष्ट पारेको छ । “फागुन २१ म निर्वाचनको मिति यताउता हुँदैन,” सरकारका प्रवक्ता जगदिश खरेलले भने,“सरकार त्यही तयारीमा छ । निर्वाचन गर्ने र गराउने सरोकारवाला पनि छन् ।”



     

    अहिलेको लागि फागुन २१ को निर्वाचन यताउता नहुने उनको टिप्पणी थियो ।


    अर्थ चौतारी
  • शुक्रबार, २ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट