logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • गगन थापासँग मिलेर जाने कुरामा सत्यता छैनः शेखर सचिवालय

    गगन थापासँग मिलेर जाने कुरामा सत्यता छैनः शेखर सचिवालय

    1.7K
    SHARES
    गगन थापासँग मिलेर जाने कुरामा सत्यता छैनः शेखर सचिवालय

    काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला सचिवालयले सभापति गगन थापासँग मिलेर जाने कुरामा कुनै सत्यता नभएको जनाएको छ।



     

    सचिवालयले भनेको छ, ‘देशैभरबाट टिकट माग्न आउने नेताहरूको भिड लागेको छ। तर कहाँ बसेर कसरी र कुन मापदण्डमा टिकट बाँडिदैछ त्यसको अहिलेसम्म कुनै जानकारी छैन। जहाँसम्म डा. शेखर कोइराला र गगन थापासँग मिलेर जाने भन्ने कुरा समाचारमा आइरहेको छ त्यसमा सत्यता छैन।’

     


    अर्थ चौतारी
  • सोमबार, ५ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट