logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • बालेनले देश बनाउँछः रवि लामिछाने

    बालेनले देश बनाउँछः रवि लामिछाने

    1.3K
    SHARES
    बालेनले देश बनाउँछः रवि लामिछाने

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालेन्द्र शाहले देश बनाउने विश्वास रहेको बताएका छन्।



     

    सोमबार जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफ्नो आमाको फोटो हेरेर सोचविचार गर्दा आफूलाई बालेनले देश बनाउने विश्वास भएको सुनाए। ‘मैले आमाको फोटो हेरेर विचार गरे। मलाई लाग्यो बालेनले देश बनाउँछ,’ लामिछानेले थपे, ‘मैले भने, आमा बालेनले देश बनाउँछ।’

     

    आफू र बालेनबीचको वार्ता पाँच मिनेटमै सकिएको उनको भनाइ थियो। ‘रवि र बालेनको वार्ता पाँच मिनेटमै सकिएको हो। अरु समय त एक–अर्कालाई चिनजानमा लागेको थियो,’ उनले भने।


    अर्थ चौतारी
  • सोमबार, ५ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट