logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा

    सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा

    533
    SHARES
    सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।



    कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।  हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट