logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • गृहमन्त्री सुधनको पहिलो निर्णय- एकद्वार प्रणालीबाट काम गर्ने

    गृहमन्त्री सुधनको पहिलो निर्णय- एकद्वार प्रणालीबाट काम गर्ने

    377
    SHARES
    गृहमन्त्री सुधनको पहिलो निर्णय- एकद्वार प्रणालीबाट काम गर्ने

    काठमाण्डौ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएसँगै सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् ।



     

    साथै, उनले आफ्नो कार्यकालको पहिलो निर्णयबारे पनि जानकारी गराएका छन् । उनले सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय लिएका छन् । सो क्रममा उनले भीआईपी लावालस्कर लगाएर जनतालाई दुःख दिने काम गर्न नहुने बताए ।

     

    ‘कम बोल्ने मान्छे हुँ । एक्सनमा जान्छु । जेनजीको माग अनुसार हामी आएको हो । सुशासनविरुद्धका कुनै काम हुन सक्दैन,’ पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले भने । सर्भिस डेलिभरीका विषयमा गुनासा आउन नदिन उनले कर्मचारीहरूलाई आग्रह गरे ।


    अर्थ चौतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट